तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना
सुर्खेत : नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
महाशाखाका अनुसार पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाड र तराई भूभाग लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाड र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागहरूमा हावाहुरी चल्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
अत्यधिक चिसोले मुगुको हिमाली विद्यालयको पठनपाठन प्रभावित, आगो ताप्दै पढ्न बाध्य विद्यार्थी
मुगु । जिल्लाको पूर्वी कर्णाली भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपुस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अत्यधिक चिसोका कारण
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब
सबै प्रदेशमा वर्षा जारी, राति तराईमा चल्नेछ हुरी: मौसम महाशाखा
आइतबार साँझ ६ बजे कोसी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक






प्रतिकृया दिनुहोस