Skip This

कसरी आयो अकस्मात अकल्पनीय विनासकारी बाढी?

काठमाडौं- नेपाली क्षेत्रमा विशेष गरी रसुवा लगायतका ठाँउमा मंगलबा राति या बुधबार बिहान ठुलो पानी परेको थिएन्। सबै तटिय क्षेत्रका खोलाहरु औषत अवस्थामा थिए। मानिसहरु आ-आफ्नो काममा ब्यस्त थिए। तर अकास्तमान रुपमा बिहान करिब ९ बजे अप्रत्यासित रुपमा चीनबाट भोटेकोशी नदीमा प्रवेश गरेको अकल्पनीय बाढीले नेपाली भु-भागमा ठुलो मानविय तथा भौतीक क्षति गरायो। यसलाई ७२ को भुकम्पपछिकै ठुलो क्षतिका रुपमा सुरक्षा निकायले विश्लेषण गरीरहेका छन्।

रसुवा बाढी र पहिरोको संकटका विषयमा गृह मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण प्राधिकरणको बैठक बसेको छ । बैठकमा संकट समाधानका लागि अवलम्बन गर्ने उपायहरूबारे छलफल भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सेनाले अहिले सम्म पुगेको क्षतिका विषयमा व्रिफिङ गरेको छ। अब उद्दार र राहत तथा पुनर्स्थापनाका काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ।

अचानक भीषण बाढी आउनुमा हिमताल फुटेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । तर आधिकारीक रुपमा के भएको हो भन्ने बारे सुरक्षा निकायले आधिकारीक जानकारी प्रदान गरेको छैन्। हिम पहिरोले नदी थुनिएर अकास्तमात रुपमा फुटेपछि एक्कासि ठुलो बाढी आएको प्रारम्भिक गरिएको छ। तर यस विषयमा चीन सरकारसँग समन्वय भइरहेको र आधिकारीक रुपमा के भएको भन्ने बारेमा जनाकारी नपाएको सुरक्षा निकायले जनाएको छ।

प्रतिकृया दिनुहोस

भेरीगंगामा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दिगोपना र सुचारुपनासम्बन्धी जल सम्मेलन सम्पन्न

सुर्खेत । भेरीगंगा नगरपालिकामा पालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको दिगोपना तथा सुचारुपनासम्बन्धी एक दिने जल सम्मेलन तथा

हालसम्म एक हजार एक सय १८ जनाको शव फेला

काठमाडौँ, भदौ १७ गते  । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म एक हजार एक सय १८ जनाको शव फेला परेको छ ।  जसमध्ये

विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफू विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको बताएका छन् । प्रतिनिधिसभामा उनले