बीमाको भुक्तानीसहित स्वास्थ्यका कार्यक्रममा ३ अर्ब ८४ करोड रुपैयाँ निकासा
सुर्खेत । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन् ।
जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरूको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप
सुर्खेत, कर्णाली प्रदेशका कक्षा ६ मा अध्ययन गर्ने र विद्यालय नजाने १४ वर्षमुनिका २१ हजारभन्दा बढी बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन
कुपोषणको अवस्थामा भएन सुधार
सुर्खेत, पुस ४ गते । कर्णालीमा बालबालिकामा कुपोषणको दर बढ्दो क्रममा छ । विभिन्न तथ्याङ्कले कुपोषणबारे कर्णालीको चिन्तालाग्दो अवस्था देखाएको छ ।
थाइराइडमा हुने क्यान्सर
सुर्खेत। मानव शरीरको घाँटीको अघिल्लो भागमा श्वास नलीको दुवैपट्टि पुतली आकारमा थाइराइड ग्रन्थी रहेको हुन्छ । शरीरको मेटाबोलिक प्रक्रियाका साथै






प्रतिकृया दिनुहोस