Skip This

टिका घिमिरेको नयाँ गीत सार्वजनिक (भिडिओसहित)

सुर्खेत । संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वर रहेको एकल लोक गित गीत ‘बसाई सार माया नमार’ सार्वजनिक भएको छ । गीतको भिडियो ‘खरो मिडिया’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा लय, शब्द तथा संगीत संयोजन प्रेमदिप राम्जालीको रहेको छ । 
सो गीतको भिडिओमा संचारकर्मी तथा गायिका घिमिरेले आफै अभिनय गरेकी छिन् । गीतलाई अजुर्न महर्जनले निर्देशन, छायाँकन तथा सम्पादन गरेका छन । 


भिडिओ हेर्नुहाेस्-

 

प्रतिकृया दिनुहोस

तीजको माहोलसँगै ‘माइतीको आँगनी’ सार्वजनिक (भिडियोसहित)

सुर्खेत । हिन्दु नारीहरूको महान् पर्व तीजको अवसरमा नयाँ तीज गीत ‘माइतीको आँगनी’ सार्वजनिक भएको छ । माइतीघरको सम्झना र तीजको सांस्कृतिक भावनालाई

‘जन्ते बाख्रो’ को नयाँ गित ‘अङ्गुरको झुप्पो’ सार्वजनिक (भिडियो)

 सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द

अनुराग कश्यप निर्मित नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शन

काठमाडौं – भेनिस, ह्याम्बर्ग र बुसानजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी नेपाली फिल्म ‘राजागंज’ चैत १ बाट प्रदर्शनमा आउने भएको छ ।