अति सुन्दर र मनमोहक बन्दै बराह डाडा
सुर्खेत जिल्लाको अति सुन्दर र मनमोहक द्रिस्याब्लोकन को स्थान मध्ये एक स्थान हो भेरिगंगा १० स्थीत् बराहा डाडा ।। सो स्थानमा बिभिन्न देबी देवता का मन्दिर स्थापना तथा बराह ताल वरिपरि को डाडा काडा र त्यहा स्थित अग्लो स्थान मा रहेको बराह ताल र वरिपरि का ठुला ठुला पहाड मनमोहक देख्न पाईने बराह डाडा धार्मिक पर्यटकीय स्थल हो ।
{स्थानिय उपभोक्ता समिति सदस्य र बुद्धिजिबी हरु }
सो स्थल का लागि भेरीगङ्गा नगरपालिका ले रु ११ लाख राष्ट्रपति चुरे संरक्षण आयोजना बाट रु २० लाख र कर्णाली प्रदेश सरकार ले रु ६० लाख सहायोग गरि सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र का लागि सहयोग गरि हाल सो क्षेत्रको भौतिक संरचना हरु निर्माण भैरहेको र यहाका स्थानिय जनताको पनि जनश्रमदान बापत रु २० लाख बराबर लगानी गरि सकेको एस बराह डाडा संरक्षण समितिका अध्यक्ष धन बहादुर सुनार ले बताएका छन् ।
{बराह ताल जो अग्लो डाडा माथि अबस्थित छ }
माननीय खड्क बहादुर खत्री र अमृता शाही र स्थानिय व्यक्तित्व हरु
यस क्षत्रलाई नमुना क्षेत्र बनाउन का लागि केहि दिन अघि मात्र संघिय सांसद माननीय धुर्ब कुमार शाही ,कर्णाली प्रदेसका पर्यटन मन्त्रि सांसद खड्क बहादुर खत्री ,पदमा खड्का ,अमृता शाही र बन डिभिजन निर्देशक ,र जिल्ला बन प्रमुख हरु ले यो क्षेत्रलाई धार्मिक पर्यटन क्षत्र बनाउन उपयुक्त रहेको हुदा सक्दो सहयोग गर्ने प्रतिबध्दता व्यक्त गर्नु भएको भन्दै एस संरक्षण समितिका सचिव याम बहादुर राजबंसी ले बताएका छन्
बन निर्देशक र जिल्ला बन प्रमुख को अबलोकन {बराह ताल}
यस क्षेत्रलाई बिकाश गर्न सके भेरी गङ्गा कै शान र मान बढ्ने हुदा आज सम्मको सहयोग अझै अघि बढ्ने गरि काम गर्न का लागि एस संरक्षण समिति ले नगरपालिका ,प्रदेश सरकार र संघिय सरकार संग समन्वय र सहकार्यका लागि बिशेष जोड दिएको र एस क्षेत्रलाई नमुनाको धार्मिक पर्यटन क्षेत्र बनाउन यो समिति र यहा वरिपरि का समुदाय लागि परेको र यसकालागी भेरिगंगा नपा र प्रदेश सरकार को मुख्य सहायो को अपेक्षा गरेको बताउदै समाजसेवी तथा स्थानिय बुध्दिजीबी गोकर्ण गुरुङ ले बताएका छन्
शारदा माबि छिन्चुको शै स २०७६ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन सम्बन्धमा ।
शारदा मा.वि. छिन्चूको शै.स.२०७६ को वार्षिक नतिजा प्रकाशन सम्बन्धि सूचना !!! यो नतिजा रेडियो भेरिगंगा एफ.एम.बाट पनि आज मिति २०७७ बैशाख ९ गते साँझ ६ र ७ बजे
शारदा माबि छिन्चुको शै स २०७६ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन सम्बन्धमा ।
शारदा मा.वि. छिन्चूको शै.स.२०७६ को वार्षिक नतिजा प्रकाशन सम्बन्धि सूचना !!! यो नतिजा रेडियो भेरिगंगा एफ.एम.बाट पनि आज मिति २०७७ बैशाख ९ गते साँझ ६ र ७ बजे






प्रतिकृया दिनुहोस