वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या
काठमाडौँ । अमेरिकाको वाशिंगटन डिसीस्थित यहूदी संग्रहालय नजिकै इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या भएको छ ।
वाशिंगटन, डीसीमा रहेको इजरायली दूतावाससँग सम्बन्धित मानिने दुई व्यक्तिलाई बुधबार राति राजधानी यहूदी संग्रहालय नजिकै गोली हानी हत्या गरिएको सिएनएनले उल्लेख गरेको छ ।
अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले घटनाको पुष्टि गर्दै यहूदी संग्रहालय नजिकै दुई इजरायली दूतावासका कर्मचारीहरूको हत्या भएको सामाजिक संजालमा लेखेकी छन् ।
डीसी प्रहरीले संग्रहालय नजिकै रहेको एफबीआईको वाशिंगटन फिल्ड अफिसको सडक पार भएको गोलीबारीको घटनाको अनुसन्धान गरिरहेको बताएको छ।
एम्बुलेन्समै बलात्कार : बिहारमा बेहोस महिलामाथि
सुर्खेत : भारतको बिहार राज्यको गया जिल्लामा मानवता शर्मसार बनाउने एक घटनाले सबैलाई स्तब्ध बनाएको छ। होमगार्ड भर्नीका क्रममा बेहोस भएकी एक महिलालाई
दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन
सुर्खेत। दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेपछि कोरियाली जनताहरुले विभिन्न
ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई कमजोर बनाएको हमासको आरोप
कर्णाली प्रदेश सुर्खेत नेपाल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले कमजोर युद्धविरामको अवहेलना गर्न इजरायललाई प्रोत्साहित गर्ने हमासले






प्रतिकृया दिनुहोस