नेपाली श्रमिक कल्याणकारी संघ कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
दोहा कतार । नेपाली श्रमिक कल्याणकारी संघ कतारको आयोजनामा रक्तदान कार्यक्रम हिजो सम्पन्न भएको छ । कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्रको परिसरमा ब्लड डोनर सेन्टर संगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्था प्रमुख तथा सामाजिक अभियन्ता सहित १७२ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।
घाना, इन्डिया, श्रीलंका, फिलिपिन्स, इटाली स्विजरल्यान्ड लगायतका उपस्थितहरु मध्यबाट ७० जनाले रक्तदान गरेको कार्यक्रम प्रकाश दर्नालले जनाकारी दिनुभयो ।
संघका तर्फबाट रक्तदातालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुन्यको कार्यमा उल्लेख्य उपस्थित जनाउनु हुने तथा दाताहरूलाई संघको तर्फबाट अध्यक्ष देव लम्सालले धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो ।
छिन्चु बसपार्क बन्ने सुनिश्चित। १ हेक्टर जग्गा हराएको आशंका
सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार छिन्चुमा बन्दै गरेको छिन्चु बसपार्कको काम अहिले सुचारु रुपमा चलिरहेको छ । भेरीगंगा नगरपालिका १२
डोटीमा परेको असिना पानीले गहुँ लगायतका बालीमा क्षति
डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका
एसईई नतिजा : अवैध, अविश्वसनीय र अस्वीकार्य नबनोस्
कोभिड–१९ को सङ्क्रमणको जोखिम एवं सन्त्रास बढीरहेको अवस्थामा आवश्यक सर्तकता अपाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरुलाई







प्रतिकृया दिनुहोस