संसद्को राज्य व्यवस्था समितिले अख्तियारका पदाधिकारीहरूलाई छलफलमा बोलायो

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कारवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाएको छ ।

समिति सचिवालयका अनुसार आगामी बिहीबार बिहान ११ बजेका लागि बैठक राखिएको छ । बैठक समितिको सभाकक्षस्थित सिंहदरबारमा बस्नेछ ।गत असार २५ गते प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको थियो ।

त्यसदिन सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२ पेस गरेकी थिइन् ।

अख्तियारको प्रतिवेदनले औंल्याएका विषय र आयोगकै काम कारवाही लगायतका विषयहरूमा छलफल गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सुर्खेत क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा रामबहादुर सिंहको उम्मेदवारी

सुर्खेत । नेपाली कांग्रेस भेरीगंगाका निवर्तमान नगर सभापति तथा पूर्व सुर्खेत जिल्ला सदस्य रामबहादुर सिंहले नेपाली कांग्रेसको १५औँ

भेरीगंगामा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दिगोपना र सुचारुपनासम्बन्धी जल सम्मेलन सम्पन्न

सुर्खेत । भेरीगंगा नगरपालिकामा पालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको दिगोपना तथा सुचारुपनासम्बन्धी एक दिने जल सम्मेलन तथा

हालसम्म एक हजार एक सय १८ जनाको शव फेला

काठमाडौँ, भदौ १७ गते  । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म एक हजार एक सय १८ जनाको शव फेला परेको छ ।  जसमध्ये

↑