विश्व भोकमरी सूचाङ्क–२०२५ को प्रतिविश्व भोकमरी सूचाङ्क–२०२५ को प्रतिवेदन सार्वजनिकवेदन सार्वजनिक

कर्णाली – कर्णाली प्रदेशमा विश्व भोकमरी सूचाङ्क–२०२५ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शून्य भोकमरी अभियानलाई टेवा पुर्याउन कर्णाली सरकारले खाद्य सम्प्रभुता ऐन, प्राङ्गारिक कृषि ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, कृषि रणनीतिका साथै परागशेचन रणनीतिको (मस्यौदा) तयार गरेको दाबी छ ।

प्रतिवदेनले नेपालमा पुड्कोपन हटाउन नसकिए पनि ख्याउटेपन, बाल मृत्युदरमा सुधार आएको उल्लेख गरेको छ । दीगो विकास लक्ष्य अनुसार पोषणसम्बन्धी बहुआयामिक कार्यक्रम कार्यान्वयन गर्नसके भोकमरी शून्यमा झार्न सकिएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालले सन् २०३० सम्म भोकमरी अन्त्य गर्ने लक्ष्य राखे पनि नेपालमा कूल जनसङ्ख्याको ५.२ प्रतिशत जनसङ्ख्या गम्भीर भोकमरीको समस्यामा रहेको छ ।

प्रतिकृया दिनुहोस

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

 विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका

सरकार र उद्योगीबीच ग्यासको मूल्य १२ रुपैयाँ बढाउने सहमति

सुर्खेत । नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ । आज सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि

↑